दफा
संक्षिप्त नाम र प्रारम्भ

१. संक्षिप्त नाम र प्रारम्भ

(१) यस आदेशको नाम “भानु जन्मस्थल विकास समिति (गठन) आदेश, २०५२” रहेको छ ।
(२) यो आदेश तुरुन्त प्रारम्भ हुनेछ ।